Commons:स्वागतम्
|
This project page in other languages:
Afrikaans | Alemannisch | Aragonés | العربية | Asturianu | Boarisch | Беларуская (тарашкевіца) | Bahasa Banjar | Български | বাংলা | Català | Cymraeg | Dansk | Deutsch | Ελληνικά | English | Esperanto | Español | Euskara | فارسی | Français | Galego | עברית | Hrvatski | Magyar | Interlingua | Bahasa Indonesia | Íslenska | Italiano | 日本語 | 한국어 | Lëtzebuergesch | Македонски | Олык Марий | Plattdüütsch | नेपाली | Nederlands | Norsk (nynorsk) | Norsk (bokmål) | Occitan | ਪੰਜਾਬੀ | Polski | Português | Português do Brasil | Русский | සිංහල | Slovenčina | Slovenščina | Српски / Srpski | Basa Sunda | Suomi | Svenska | Türkçe | Татарча/Tatarça | Tiếng Việt | 粵語 | 中文(简体) | 中文(繁體) | |
[edit] विकिमिडिया कमन्स के हो ?विकिमिडिया कमन्स एउटा यस्तो मिडिया सङ्ग्राहलय हो जसलाई तलबमा राखिएका व्यक्तिले नभई स्वयंसेवकहरूले बनाएका हुन् । "विकिमिडिया कमन्स" को नाम यसको छाता परियोजना "विकिमिडिया" जसले सम्पूर्ण विकिमिडिया परियोजनाहरू सम्हाल्दछ. त्यसैगरी हरेक अन्तराष्ट्रिय भाषाहरूमा यी सबै परियोजनाहरू उपलब्ध भएका कारण यसलाई "कमन्स" भनिएको हो । यसले कुनै पनि विकिमिडिया परियोजनाकालागि जसलाई पनि लाईसेन्समसक्त तस्विरहरू, चित्रहरू, एनिमेसनहरू, संगित, वाचन गरिएका टेक्स्ट, भिडियो क्लिप्सहरूका साथै सम्पूर्ण किसिमका उपयोगी उपलब्ध गराउँछ । विकिमिडियाले त्यही विकि प्रविधि अपनाउछ जुन विकिपिडियाले अपनाउदछ । जसको हेतु जो कोहीले पनि उच्च प्राविधिक शिक्षाबिना साधारण रूपमा नै आफूले चाहे जस्तो हेरफेर गर्न सकून् भन्ने हो । विकिमिडियामा अपलोड गरिएका फाईलहरू फेरी अपलोड नगरीकन तपाईँले कुनै पनि विकिमिडिया परियोजनामा कमन्सबाटै राख्न सक्नुहुनेछ । सेप्टेम्बर ७, २००४ मा गठित कमन्सको ३० नोभेबर २००६ मा अपलोडेड मिडिया फाईलको सङ्ख्या १,०००,००० पुग्यो र अहिले यसमा 12,890,045 फाईलहरू र 105,803 लेखहरू छन् । यो परियोजनाको अरू तथ्याङ्क कमन्सको बारेमा विकिपीडियाको पृष्ठ र मेटा विकिमा भएको कमन्सको पृष्ठ को जेनेरल डिस्क्लेमरमा हेर्न सक्नुहुनेछ । परम्परागत मिडिया सङ्ग्रह भन्दा यो भिन्न हुनुको कारण यो निःशुल्क हुनु हो । यस परियोजनामा कुनै पनि लेख सम्पादन गर्ने, कपी गर्ने अधिकार जो कोहिलाई पनि रहन्छ । यो परियोजनाको डाटाबेस र यो परियोजना भित्रका सम्पूर्ण विषयहरू जी.एन.यू निःशुल्क डक्युमेन्टेसन् लाइसेन्समा लाइसेन्स्ड छन् । हरेक फाईलको लाइसेन्स जानकारी Description Page मा उपलब्ध छन् । अधिक जानकारी... |
|
भाग लिनुहोस्
तपाईँले जे गर्न सक्नुहुन्छ, त्यो विकिमिडिया कमन्सलाई योगदान गर्नुभयो भने तपाईँले विकिमिडिया कमन्सलाइ अझ सुधार्न सक्नुहुनेछ : [edit] आफ्नो काम योगदान गर्नुहोस्तपाईँ फोटोग्राफर हुनुहुन्छ भने आफ्नो अमूल्य तस्विरहरू योगदान गर्न नहिचकिचाउनुहोस् । तपाईँ डिजाइनर हुनुहुन्छ भने हेर्नुहोस कुन चाँहि चित्र वा एनिमेसन अत्यावश्यक छन् । तपाईँ राम्रो संगितकार वा कलाकार हुनुहुन्छ भने आफ्नो रेकर्डहरू यँहा राख्न नहिकिचाउनुहोस् । [edit] आफ्नो क्षमता योगदान गर्नुहोस्तपाईँले आफ्नै फाईलहरू अपलोड गर्नुपर्छ भन्ने छैन । त्यसबाहेक पनि तपाईँले गर्ने कुरा धेरै छन्:
[edit] आफ्नो समय योगदान गर्नुहोस्तपाईँ राम्रो लेखक या कलाकार हुनु आवश्यक छैन । तपाईँले घरमै बसेर लेखहरू लेख्नुभई हाम्रो सहयोगी हात बन्न सक्नुहुने छ ।
|
दर्ता
आफ्नो फाईलहरू अपलोड गर्न तपाईँ लग्ड ईन हुनुपर्छ । तपाईँले हरेक पृष्ठको दाँया भागको माथिल्लो कुनामा भएको "लग इन / खाता खोल्नुहोस्" मा गई खाता खोलेर आफ्नो फाईलहरू अपलोड गरी योगदान गर्नसक्नुहुनेछ । तर पृष्ठहरू सम्पादन गर्न चाँहि तपाईँलाई खाता खोल्नै पर्छ भन्ने छैन । यदि तपाईँले युनिफाईड लगईन अपनाउनुभएको छ भने तपाईँ सोझै कमन्समा दर्ता हुनुहुनेछ । पहिलो कदमको छोटो तालिम
हाम्रो पहिलो कदम सहयोग फाईल र बारम्बार सोधिने प्रश्नहरूले तपाईँलाई दर्तापछि सहयोग गर्ने छन् । यी पृष्ठहरूले फाईलहरूको सम्पादन, फाईलहरूको अपलोड र हाम्रो लाइसेन्स गर्ने तरिकाका बारेमा पनि ज्ञान दिनेछन् । यँहा योगदान गर्न तपाईँलाई प्राविधिक शिक्षा आवश्यक पर्दैन । बोल्ड हुनुहोस् र यँहा योगदान गर्नुहोस् । यो विकि हो - साँच्चै सजिलो छ । अधिक जानकारी कम्युनिटि पोर्टलमा उपलब्ध छ । तपाईँले भिलेज पम्पमा अथवा आई.आर.सी च्यानल #विकिमिडिया कमन्समा पनि सहयोग माग्न सक्नुहुनेछ । विकिमिडियामा फाइलहरू क्याटेगोरी र ग्यालरीमा व्यवस्थित गरिएका हुन्छन् । क्याटेगोरीको रूप तपाईँले गृह पृष्ठमा हेर्न सक्नुहुन्छ । थप सेवा तथा सफ्टवेयर
यदि तपाईँलाई धेरै साइज भएको फाइल अपलोड गर्न गाह्रो लाग्छ भने तपाईँले फाइल अपलोड सेवा प्रयोग गरेर अरूमार्फत अपलोड गर्न सक्नुहुन्छ । धेरै तस्विर अपलोड गर्नु परेमा कमनिस्ट सहयोगी हुन सक्छ । तपाईँलाई लेख तथा अन्य कुरा हेरफेर गर्न सहयोग चाहिएमा सफ्टवेयर पृष्ठमा जानुहोला । हामीलाई आशा छ, तपाईँ विकिमिडिया कमन्समा उत्साहित हुनुका साथै रमाइलो गर्नुहुने छ । |
Warning: curl_setopt() [function.curl-setopt]: CURLOPT_FOLLOWLOCATION cannot be activated when safe_mode is enabled or an open_basedir is set in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 59
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 538
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 539
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 540
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 541
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 648
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 649
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 650
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 651
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 652
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 653
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 654
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 654
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 655
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 655
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 656
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 656
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 657
Warning: date() expects parameter 2 to be long, string given in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 657
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 658
Notice: Uninitialized string offset: 0 in /www/tp_www/www/wiks.finansenaauto.info/richFeeds.php on line 659
|
|